Freesansar

www.freesansar.com
December 02,2012

डेटिंग जादै हुनु हुन्छ, यी कुराहरु विचार गर्नुहोस है ???

Updated on:  Wednesday, October 10, 2012

LOVE TIPS
डेटिंग जाने हो त ? के के जान्नु पर्छ त डेटिंग जादा ??

इन्टरनेट चलाउदै जादा भेटिएका केहि डेटिंग टिप्सहरु तपाईहरुलाइ | डेटिंग जादा के के गर्ने कस्तो गर्ने भन्ने बारेमा थाहा छैन भने तपाइको लागि तलका केहि टिप्सहरु सहयोगी बन्न सक्छन कि ....


1.डेटिंग जादा साथिलाई दिएको समयमा नै उनलाई भेट्न पुग्नु पर्दछ । ढीला पुग्नु हुदैन।

2.डेटिंग spot छान्दा ध्यान पुर्याउनु होस , हल्ला कोहाहल हुने ठाउ नछान्नुहोस शांत ठाउ छान्नुहोस ।


3.आफ्नो कुनै पहिलाको प्रेमी थियो भने उ संग घुम्न गएको कुरा भुलेर पनि गर्नु हुन्न ।

4.Drink गर्ने चलन हिजो आज बढे पनि नेपाली समाजमा यो तेती स्वीकार्य नहुने भएकोले नगर्नु नै जाती हुन्छ ।

5.पहिलो पटक नै बिलको बोझ ( बिल तिर्न) आफ्नो साथिलाई नलगाउनु ।

6.आफ्नो परिवार, आफ्नो उमेर , आदिको बारेमा झूटो जानकारी नदिनु , कुनै समयमा त्यों कुरा तपाईको साथीले थाहा पाएमा तपाईहरुको सम्बन्धमा चिसोपना ल्याउन सक्छ ।


7.पहिलो डेटिंगमै बिबाद सृजना गर्ने कुराहरु नगर्नुस, रोमांचक गफहरु गर्नुहोस ।

8.आफ्नो साथिको कुरा ध्यान दिएर सुन्नु होस, यसले तपाईको र साथीको सम्बन्धलाइ राम्रो राख्न सहयोग पुग्दछ ।

यदि साथी नया हो भने उसको नाम राम्ररी सम्झनुस, बेला बेलामा नाम बिर्सेर सोध्न थाल्नु भयो भने अर्को बित्याश पर्ला है |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  , ,

2 comments:

  1. wow
    thank you bro
    aru pani tips cha bhane bhannus na

    ReplyDelete
  2. अब गर्लफ्रेन्ड बनाउने टिप्स पनि दिनुस न
    मेरो GF नै छैन |

    ReplyDelete

Hot Items