Freesansar

www.freesansar.com
December 02,2012

डिजाइन परिवर्तन गर्दै फेशबुक (फोटो सहित )

Updated on:  Tuesday, November 13, 2012

केहि समय अघि देखि नै फेशबुकले आफ्नो स्वरुप (design) परिवर्तन गर्न लागेको भन्ने कुरा इन्टरनेटमा चर्चा भैरहेको छ |

धेरै ले फेशबुकले पुरै डिजाइन नै नया बनाउन लागेको भन्दै चर्चा गरेका छन् | फेशबुकले पनि यो चर्चालाई साकार गर्दै आफ्ना केहि पेजहरुको डिजाइन परिवर्तन गर्दै गरेको छ |


फेसबुकको नया डिजाइन सबैको लागि अहिले नै तत्कालै उपलब्ध नभए पनि फाट्टफुट्ट रुपमा कहिले काही नया डिजाइनका लग इन पेज देखिएका छन् |
हेर्नुहोस फेशबुक को नया लग इन पेज...

फेशबुक चलाउदै जादा भेटिएका लग इन ( सुरुको पेज ) को नया डिजाइन ...


हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items