Freesansar

www.freesansar.com
December 02,2012

बाख्राले सुँगुरको बच्चा जन्माएपछि

Updated on:  Sunday, November 25, 2012


सप्तरी, १० मङ्सिर । बाखाले सुँगुरको बच्चा जन्माएपछि सप्तरीको गम्हरिया प्रवाहा गाविसका बासिन्दा आश्चर्यचकित बने ।

गम्हरिया प्रवाहा गाविस–३ निवासी योगेन्द्रप्रसाद साहले पालेको बाख्राले शनिबार बिहान सुँगुरको बच्चा जन्माएको थियो ।


बाख्राले अन्दाजी करिब तीन किलोग्राम तौल भएको उक्त सुँगुरको बच्चा जन्माएपछि हेर्नका लागि उहाँको घरमा सर्वसाधारणको घुइँचो लागेको थियो ।

बिहान ८ बजेतिर जीवितै जन्मेको बच्चा तीन घन्टापछि मरेको स्थानीयवासी धीरेन्द्र साहले जानकारी दिनुभयो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items