प्लास्टिक सर्जरीले बिगार्यो रुप ( फोटो फिचर)
Updated on: Wednesday, November 28, 2012
धेरै मोडलहरुले प्लास्टिक सर्जरी गरेर आफ्नो रुप परिवर्तन गर्ने गर्दछन |
तर प्लास्टिक सर्जरी सधैँ सफल हुदैन | यसी प्लास्टिक सर्जरी गर्दा बिग्रियो, सफल भएन भने ... |
सर्जरी गर्नेहरुको रुप नै अर्कै बन्छ | हेर्नुस त धेरै राम्रो बन्ने चाहनाले प्लास्टिक सर्जरी गर्दा यीनीहरुले भएको आफ्नो रुप पनि गुमाए | यीनिहरुलाई प्लास्टिक सर्जरी श्राप नै भयो |
लीसा रिन्ना, हेर्नुहोस उनको सर्जरी पछि र अघि को तस्बिर उनले ओठ र छातीको सर्जरी गरेकी थिइन |
म्यानेली ग्रिफिथ, यीनले ओठ, गाला, निधार र आखाको प्लास्टिक सर्जरी गरेकी थिइन |
टोरी स्पेलिंग । यीनले गाला , ब्रेस्ट र ओठको सर्जरी गएकी थिईन | सर्जरी बिग्रेर यीनको ब्रेस्टको हालत हेर्नुहोस त..
यीनी हुन् लिल किम । यीनले ओठ, गाला,नाक, निधार, अनि छालाको पनि प्लास्टिक सर्जरी गरेकी थिइन |
ड्यारिल हन्नाह । यीनले ओठ, गाला र निधारको प्लास्टिक सर्जरी गरेकी थिइन, सर्जरी पछि यीनको गाला हेर्नुहोस त कस्तो भएको छ अनुहार नै अर्कै पो भएको छ ....
टेरा रेडले सर्जरी गरेपछि उनको रुप नै कुरूप भयो | उनले ब्रेस्ट र पेट को प्लास्टिक सर्जरी गरेकी थिइन ........
हेदी मोटयान्गले गाला, नाक, गर्दन कान ब्रेस्ट लगायत शरीरका अन्य भागहरुको प्लास्टिक सर्जरी गरेकी थिइन |
लेटोया ज्याक्सनले पनि नाक गाला अनि निधारको प्लास्टिक सर्जरी गरेकी थिइन | सर्जरी पछि उनको अनुहार यस्तो भएको थियो |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: model issue
0 comments