Freesansar

www.freesansar.com
December 02,2012

दुइ टाउके बाच्छीको भिडियो (With Video)

Updated on:  Tuesday, November 13, 2012

इटहरी– ९ का एक किसानको गोठमा पालिएको एक गाईले दुई टाउके बाच्छी जन्म दिएपछि हेर्नेहरूको ठूलो घुइँचो लागेको छ ।

सोमबार बाच्छी जन्मेको हल्ला सुन्ना साथ हेर्नेसँगै पूजा गरेर ढोग्नेको पनि भिड लागेको छ । स्थानीयवासीले गाईले साँच्चिकै लक्ष्मीकै जन्म दिएको भन्दै पैसा चढाएर पूजा गर्न थालेका छन् । हेर्नुहोस दुइ टाउके बाच्छी भिडियोमा



हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items