Freesansar

www.freesansar.com
December 02,2012

नवौँ एन–प्याब्सन स्पोर्टस् मिट सुरु

Updated on:  Wednesday, December 5, 2012


पोखरा, २० मङ्सिर । नेसनल प्याब्सन कास्कीको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा नवौँ एन–प्याब्सन स्पोर्टस् मिट सुरु भएको छ ।

मङ्सिर २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेसनल प्याब्सनमा आबद्ध ४० वटा विद्यालयको सहभागिता रहेको छ ।


प्रतियोगितामा भलिवल, टेवलटेनिस र एथलेटिक्सका खेलहरू हुनेछन् ।

छात्र भलिवलतर्पm २६, छात्रा भलिवलतर्पm २४, छात्र टेवलटेनिसतर्पm २१, छात्रातर्पm २० टोलीको सहभागिता रहेको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items