Freesansar

www.freesansar.com
December 02,2012

राम्री युबतीलाइ देख्दैमा कुट्दै हिड्छन् यी युबक (With Video)

Updated on:  Thursday, December 13, 2012


केटाहरुले राम्री केटि देख्दा आहा कति राम्री भनेको अनि कतिपयले त जिस्क्याउने गरेको घटना पनि हामीलाई नौलो लाग्दैन, तर राम्री केटि देख्दैमा कुट्ने गर्यो भने त्यो घटना चाही पक्कै अचम्म अचम्म लाग्ला |

यस्तै घटना घटेको छ ललितपुरको धोबीघाटमा , धोबिघाटका एक युबक भने राम्री केटि देख्यो की कुट्न थालिहाल्छन | ति व्यक्ति हुन् धोबिघाट, ललितपुर निवासी ३० बर्षीय संजिबसिह हमाल |

हेरौ यीनले किन राम्री केटि देख्यो की कुट्ने गर्छन .. सगरमाथा टेलिभिजनको खोज खबरमार्फत ...


हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items