Freesansar

www.freesansar.com
December 02,2012

कसरि हुन्छ त नेपालमा भ्रष्टाचार? ( With Video)

Updated on:  Monday, December 24, 2012


नेपाल किन बिग्रियो भनेर सोध्दा धेरैले जवाफ दिन्छन् 'भ्रष्टाचार'।
भ्रष्टाचार भन्नासाथ सरकारी कर्मचारी र अदालत पनि जोडिएर आउने गर्छ।

कसरि हुन्छ त नेपालमा भ्रष्टाचार? साझा सवालको यो कार्यक्रममा प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा बहस हुदैछ ।


यस बहसमा हुनुहुन्छ विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा ।

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items