तस्बिर हेरेरै झुक्कीनुहोला नि ( फोटो फिचर )
Updated on: Tuesday, January 1, 2013
भनिन्छ की हाम्रो आखामा पनि सधैँ भर पर्नु हुन्न | एक पटक झुलुक्क देखेको कुरालाई सहि नै हो भन्न दैन | कहिले काहिँ यस्तो पनि हुन सक्छ की तपाइले देखको कुरा नै गलत |
यी तस्बिर सरसर्ती हेर्नुहोस अनि राम्ररी हेर्नु होस् तपाइले के देख्नु हुन्छ ? अनि तपाइले झट्ट हेर्दा देख्नु भएको कुरा र वास्तविकता फरक पर्क्कै फरक पाउनु हुनेछ |
ऐनामा खुट्टा को प्रतिबिम्ब देख्दा लाग्छ अर्को मान्छेको खुट्टा नै त्यस्तै छ |
यसो हेर्दा लाग्छ की एक मानिस ऊंटको मुखमा पसेको छ |
नांगै ?? केटीको कपडा खै
ल तपाइले देख्नु भएको छ यस्तो भयानक मान्छे ??
केटा की केटि हो चिन्नै गाह्रो ..
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Amazing World, Picture News
0 comments