Sajha Sawal Episode 270: Violence Against Women
Updated on: Sunday, January 13, 2013
काठमाडौंमा ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार । बारामा छोरीलाई हत्या गरेको अभियोगमा बाबु पक्राउ । सर्लाहीमा बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइयो।
वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी युवतीलाई प्रहरीद्वारा बलात्कार । आजभोलि दिनदिनै यस्ता समाचार दोहोरिरहेका छन् । महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ? आजको साझा सबालमा महिलामाथि भइरहेका ज्यादती र त्यसलाई रोक्ने उपायका बारे बहस भएको छ ।
बहसमा अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष एवं एनेकपा माओवादीका नेतृ शशी श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदतारा, प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारी र महिला अधिकारकर्मी डा. रेणु राजभण्डारी हुनुहुन्छ ।
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Video News
0 comments