Freesansar

www.freesansar.com
December 02,2012

विमानस्थलको धावनमार्गमा आगलागी

Updated on:  Friday, February 8, 2013


विराटनगर विमानस्थलको पश्चिम-दक्षिण घेराबार नजिक आगो सल्केपछि त्यहाँ विमान सेवा अवरुद्ध भएको छ । आगलागिको कारण बिमानस्थलको धावनमार्गको बाहिरपट्टि ननिभेको चुरोट फ्याकिएकोले हुन सक्ने बताइएको छ |

नागरिक उड्डयन कार्यालय विराटनगरका अनुसार ननिभेको चुरोट कसैले फयाँकिदिँदा धावन मार्गमा रहेको सुकेको घाँसमा आगो सल्किएपछि धावनमार्गमा आगो लागेको हो।
अहिले धावनमार्गमा लागेको उक्त आगो निभाउने प्रयाश भै रहेको जानकारी प्राप्त भएको छ | आगलागिबाट हालसम्म अन्य कुनै क्षति भएको जानकारी भएको छैन |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items