कक्षा ११ को मौका परिक्षाको परीक्षाफल प्रकाशित ( HSEB class 11 Result)
Updated on: Wednesday, February 6, 2013
काठमाडौं, माघ २५ – उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले पुस २८ गते मौका परीक्षा सञ्चालन गरेको थियो |
उक्त परिक्षामा सहभागी मध्ये ७२ दशमलव ४८ प्रतिशत अर्थात् ३९ हजार ६ सय ७८ जना विद्यार्थी उतीर्ण भएका छन् | ६० हजार परीक्षार्थी सहभागी हुनु पर्ने परिक्षामा ५४ हजार ७ सय ३७ जना मात्र सहभागी भएका थिए |
परिक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Education
0 comments