Freesansar

www.freesansar.com
December 02,2012

सर्बोत्तम पिठोको नाममा बिग्रेको पिठो

Updated on:  Friday, March 29, 2013

नेपालमा ब्यापारीले उपभोक्तालाई निक्कै ठग्ने गरेका छन् | उपभोक्ताको स्वास्थ्यलाई ध्यानै नदिइ बिग्रेको, मिति सकिएको खाध्यपदार्थ हरु बिक्रि भै रहेको छ |

सरकारले उचित अनुगमन नगर्दा उपभोक्ता ठगिएका छन् | उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाब परेको छ |


यस्तै जाजरकोटमा जिल्ला स्वास्थ्य कार्यालयले नै सर्बोत्तम पिठोको नाममा बिग्रेको पिठो वितरण गर्ने गरेको पाइएको छ | हेरौ सगरमाथा टेलिभिजन को कार्यक्रम खोज खबर मार्फत प्रसारण भएको यो रिपोर्ट....

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items