Freesansar

www.freesansar.com
December 02,2012

अचम्मको यो कार...

Updated on:  Friday, March 22, 2013

XL 1

विश्व भर पेट्रोल तथा  डिजेलले धेरै भन्दा धेरै माइलेज दिने कार, बाइकहरुको माग बढी रहेको बेला Volkswagen  कम्पनीले XL नामक एक यस्तो कार बजारमा ल्याउने तयारी गरेको छ जसले १ लिटर डिजेलले १०० किलोमिटर भन्दा बढी पार गर्न सक्छ |

यो कारमा डिजेल इन्जिन संग lithium-ion battery बाट चल्ने electric motor राखिएको छ | २ जना मात्र चढ्न  मिल्ने यो कारमा carbon fibre-reinforced plastics को  प्रयोग गरिएको हुन्छ जसले कारमा धातुको प्रयोग घटाएको  छ र कारलाई हल्का बनाएको छ |

कार हल्का हुनाले इन्धनको बचत हुन्छ र यसको गति पनि बढी हुने कम्पनीको दाबी छ | यसको तौल 380 kg छ | 

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

1 comment:

  1. एक पटक ठुलो हुरी आउनु पर्छ अनि सबै उडाएर लान्छ तेस पछी ४०-५० लाख झ्वाम

    ReplyDelete

Hot Items