Freesansar

www.freesansar.com
December 02,2012

आइफेल टावर बमले उडाइदिने धम्कि

Updated on:  Sunday, March 31, 2013

बम हमला गर्ने चेतावनी आएपछि फ्रान्सको पेरिसमा रहेको विश्वप्रसिद्ध आइफेल टावर खाली गर्नु परेको छ | बम आक्रमण गर्ने धम्कि दिदै फोन आएपछि त्यहाँ रहेका करिब १४०० पर्यटक लाइ सुरक्षित बाहिर निकालिएको थियो |


प्रहरीले सबै भागमा चेक गरेपछि कुनै पनि संकास्पद बस्तु नपाए पछि हिजो साढे २ घण्टा पछि टावर खोलिदिएको हो | प्रहरीका अनुसार स्थानीय समय रातको ९:३० मा पेरिशको एक शहरबाट आएको फोनमा आक्रमणको धम्कि आएको थियो |

प्रहरीले यो धम्कि कहाँ बाट आयो भन्ने अनुसन्धान गरिरहेको छ भने टावरको शुरक्षा व्यवस्था पनि निक्कै कडा परेको छ |

eiffel-tower-evacuated-after-bomb-threat

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items