Jire Khursani, 29 April 2013 | जिरे खुर्सानी
Updated on: Tuesday, April 30, 2013
हास्य टेली शृंखला जिरे खुर्सानी .. प्रत्येक हप्ता सोमबार प्रशारण हुने गर्दछ |
गत हप्ताको शृंखलामा मुन्द्रेले म्याराथुन हासो सुरु गरेका थिए |
सात दिन सात रात सम्म हासेर गिनिज बुकमा नाम लेखाउन के मुन्द्रे सफल होलान त ,.. आउनुहोस हेरौं, हास्य टेली शृंखला जिरे खुर्सानी
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Jire Khursani
0 comments