Freesansar

www.freesansar.com
December 02,2012

उपचार पछि यस्ती देखिएकी छिन मनिषा ( तस्बिर सहित )

Updated on:  Monday, April 1, 2013


प्राय हामी कलाकार को जिन्दगि बाट प्रभावित हुन्छौं, सोच्छौं यीनिहरुको जिन्दगि भन्दा राम्रो अरु कसको होला र | तर मनीषाको जिबनमा भने जिन्दगीले निक्कै ठुलो मोड लिएको छ |

चर्चित नायीका मनिषा कोइरालालाइ एक खतरनाक रोग क्यान्सरले सतायो तर मनिषाले निक्कै हिम्मतका साथ यसको सामना गरिन |



 बिदेशमा गएर किमोथेरापी बाट उपचार गरेपछिको तस्बिर मनिषाले आफ्नो ट्वीटरमा राखेकी छिन् |




तस्बिरमा मनिषाले आफो टाउकोमा टावल बाँधेको देखिन्छ | स्रोतका अनुसार उपचारको क्रममा उनले आफ्नो कपाल गुमाएकी छिन् | त्यसैले उनले यसरि टावल बाँधेकी हुन् |





स्रोत का अनुसार मनिषा जुन मा भारत फर्कने र फिल्ममा काम गर्ने छिन |



बिरामी हुनु भन्दा पहिले मनिषाको अन्तिम फ्लिम भूत रिटर्न थियो | आशा गरौँ, ४२ बर्षीय यी अभिनेत्री क्यान्सर पछिको फिल्म पनि राम्रो नै हुनेछ |



Link : manisha-koirala-after-cancer

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items