Freesansar

www.freesansar.com
December 02,2012

आज चलाख चरा कागको पुजा गरिदै : काग तिहार

Updated on:  Monday, November 12, 2012

चराहरु मध्ये धेरै बाटो चरा मानिन्छ काग | तिहारको पहिलो दिन आज यसलाई पुजा गरेर काग तिहार मनाइदै छ |

हिन्दु धर्मालम्बीहरुले परम्परागत धार्मिक मूल्य मान्यता अनुसार कागलाई यमराजको संदेश बाहकको रुपमा मान्ने गर्दछन र आजको दिन कागलाई पुजा गरि खानेकुरा दिने गरिन्छ |


कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने तिहारको पहिलो दिन काग तिहार बाट सुरु हुने गर्दछ |

सधैँ त्रयोदशीदेखि तिहार सुरु हुने भए पनि यो वर्ष भने द्वादशीको विहान १० बजेर १८ आइतबार नै त्रयोदशी सुरु भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items