Freesansar

www.freesansar.com
December 02,2012

Slow कनेक्सनमै Youtube Video छिट्टो लोड गर्ने तरिका

Updated on:  Sunday, November 11, 2012


हामीले केहि अघी Youtube मा slow इन्टरनेट कनेक्सनमा पनि कसरि youtubeको भिडियो छिटो हेर्ने भन्ने एक तरिकाको बारे जानकारी दिएका थियौ |

आज भने अर्को सजिलो तरिकाको बारेमा जानकारी दिदै छौं | जसमा तपाइहरुले न त कुनै मिडया प्लेयर राख्नु पर्ने हुन्छ न त कुनै सफ्टवेर राख्नु पर्ने नै हुन्छ |
केवल १ Click मा नै तपाइले Youtubeको भिडियो Fast लोड भएको पाउनु हुनेछ |

गूगलले वास्तबमै इन्टरनेट जगतमा क्रान्ति ल्याउदै छ | गूगलले youtube को भिडियोहरु छिटो लोड हुनको लागि एक नया प्रयोग गरिरहेको छ |

Lightweight version भन्दै youtubeको भिडियो छिटो लोड हुने यस भर्सन अहिले भने BETAको रुपमा रहेको छ र छिट्टै यो भर्सन सबैको लागि सहजै उपलब्ध हुने youtube ले जनाएको छ |

अहिले Lightweight version मा तपाईले भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नु होस् |
अब You are not currently in the "Feather" beta.
Join the "Feather" Beta

भन्ने देखिने छ र Join the "Feather" Beta मा क्लिक गर्नुहोस |
अब youtube का भिडियोहरु पहिले भन्दा छिटो लोड हुनेछन | यद्यपि youtube ले सबै भिडियो हरु यो भर्सनमा उपलब्ध भने भइ नसकेको जनाउदै यस्तो लेखेको छ "

This is an opt-in beta for "Feather" support on YouTube. The "Feather" project is intended to serve YouTube video watch pages with the lowest latency possible.
It achieves this by severely limiting the features available to the viewer and making use of advanced web techniques for reducing the total amount of bytes downloaded by the browser. It is a work in progress and may not work for all videos.

यो भर्सन मा Video Share गर्न videoमा कमेन्ट गर्ने जस्ता केहि सुबिधा भने उपलब्ध छैन |

यदि तपाईलाई यो भर्सन मन परेन भने छेउमा निलोमा देखिने म्यासेजमा क्लिक गरेर पुरानै भर्सन पनि चलाउन सक्नु हुने छ |


how-to-load-youtube-fast

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items