Freesansar

www.freesansar.com
December 02,2012

SLC चैत्र १ गते देखि संचालन हुने ( तालिका सहित)

Updated on:  Wednesday, November 28, 2012

मंसिर १३ , काठमाण्डौं : शैक्षिक सत्र २०६९ को एस एल सी परिक्षा आगामी चैत्र १ गते देखि सुरु हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ |

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले आज जारी गरेको सुचनामा परिक्षा १ गते देखि सुरु भइ ८ गते सकिने छ | परिक्षा बिहान ८ बजे बाट ११ बजे सम्म संचालन हुने छ |


यो वर्ष नियमित र एक्जेम्टेड परीक्षार्थीका लागि एउटै समय र एकै प्रकारका प्रश्न पत्र तयार गरिएको र प्रयोगात्मक परीक्षाको व्यवस्था जिल्ला शिक्षा कार्यालयले नै गर्ने र बिगतका बर्ष अनुरुप कै दस्तुर तोकिएको कार्यालयले जनाएको छ |
Click on Image to Enlarge

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items