भिड मै कपडा उतारिन पुनम पाण्डेले ( फोटो फिचर )
Updated on: Tuesday, December 11, 2012

प्राय: कपडा खोलेर आफ्नो तस्बिर खिचि इन्टरनेटमा राखेर चर्चामा आइरहने पुनम पाण्डेले मानिसको भिडमै कपडा उतारेकी छिन |
इन्टरनेट मा निक्कै नै चर्चामा आउने पुनम पाण्डे कहिले के कहिले के को निहु बनाएर पनि नांगिएको तस्बिर अपलोड गरि चर्चामा आउने गर्दछिन |

यस्तै सनसनी मच्चाइरहने पुनम पाण्डेको पहिलो बलिउड फिल्म "नशा" को हिजो आज भारतमा सुटिंग चलिरहेको छ |

यो फिल्मको बारेमा पुनम पनि निक्कै उत्साहित छिन | उनले यस फिल्ममा निक्कै नै उत्तेजक दिएकी छिन | उनले सबैको सामुन्ने नै कपडा उतार्न लागिन | कपडा उतार्न उनले कुनै संकोच मानिनन |
संकोच मान्थिन पनि किन...
कपडा उतारेकी कारणले त उनि आज यो स्थान मा आइपुगेकी छिन |
पुनम यो बर्ष भारी न्युड र टपलेस अनि बिकिनी तस्बिर अपलोड गरेर चर्चामा छिन |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: model issue
0 comments