Freesansar

www.freesansar.com
December 02,2012

जबर्जस्ती करणी गरेको अभियोगमा भारतीय युवक प्रक्राउ

Updated on:  Friday, December 14, 2012

वीरगन्ज, २९ मङ्सिर । आठ वर्षीया एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सीमावर्ती भारतीय सहर रक्सौल, टुमरियाटोल घर भई हाल वीरगन्ज उपमहानगरपालिका–१८ भिस्वामा डेरा गरी बस्ने १८ वर्षीय श्यामकुमार रहेको प्रहरीले जनाएको छ । श्यामकुमारको स्वास्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भएको तर रिपोर्ट नआएकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items