नायीकालाइ १० दिनमा १०० बोतल बिर्य उपहार
Updated on: Sunday, December 30, 2012
एक नायीकालाइ उनका फ्यानले १०० भन्दा बढी बिर्यले भरिएका बोतल उपहार पठाएका छन् | उटा कोहाकु नामकी जापानी पोर्न स्टार महिलालाइ उनका फ्यानले यत्तिकै धेरै बिर्यले भरिएका बोतल उपहार दिएका हुन् |
एक ब्राजिलियन वेबसाइट अनुसार उनले आफ्ना ट्विटर फ्यानलाइ आफ्नो बिर्यले भरिएको बोतल उपहार पठाउन आग्रह गरेकी थिइन | सोहि अनुसार उनका फ्यानहरुले आफ्नो बिर्य बोतलमा संकलन गरेर उपहार पठाएका हुन् |
हरेक बोतलमा बिर्यदान गर्नेहरुको नाम लेखिएको उक्त वेबसाइटले जनाएको छ | पोर्न स्टार उटाले आफुलाई १० दिन मै यत्तिका बोतल बिर्य दान गर्ने तन्नेरीहरुलाई धन्यबाद दिदै आन्पान सन्तानलाइ जस्तै उनले यी बिर्यालाई पनि जतन गर्ने बताएकी छिन |
उनले उक्त बिर्यले भरिएका बोतल उनको सेमेन कलेक्सन टू नामक पोर्न फिल्ममा प्रयोग गर्ने बताएकी छिन | उक्त फिल्म को सुटिंग सुरु भैसकेको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Amazing World
0 comments