Freesansar

www.freesansar.com
December 02,2012

गङनम स्टाइल बन्दै वान पाउण्ड फिस( Watch Video)

Updated on:  Sunday, December 30, 2012

गङनम स्टाइल एकएक चर्चामा आएको थियो | अहिले सम्मकै सबै भन्दा धेरै पटक हेरिएको उक्त गित कोरियाली गायकले गएका थिए |

गङनम ले यु ट्युबमा रेकर्ड ब्रेक गरेपछि अहिले पाकिस्तानबाट कामको खोजीमा लण्डन पुगेका साहिद नजिरले माछा बेच्दा गाएको गित निक्कै चर्चामा आएको छ |

 साहिद नजिरले माछा बेच्दा बोलेको ब्यापारिक शब्दलाई गित बनाएर यु ट्युबमा राखे पछि यो चर्चामा आएको हो |


यो लेख तयार पार्दा सम्म यो गित को भिडियो ओरिजिनल भिडियो ७५ लाख ६० हजार जनाले हेरिसकेका छन् भने पछि तयार गरेको ब्यबसायीक भिडियो झन्डै एक करोड अर्थात् ९९ लाख ९७ हजार भन्दा बढीले हेरिसकेका छन् |

यो गित चर्चामा आएपछि यु ट्युबमा हेर्नको लागि पाकिस्तान मा समेत यु ट्युब लगाइएको प्रतिबन्ध हटाई खुल्ला गरिएको छ गरिएको छ |

एसिया अनि युरोपका धेरै मानिसले यो भिडियो मन पराए पछी उनि सेलिब्रेटी नै बनेका छन् | हालै मात्र पाकिस्तानको लाहोर मा साहिदलाइ भब्य स्वागत गरिएको थियो |



यो गित चर्चामा आएपछि उनलाई धेरै ठाउबाट कन्सर्टको लागि उनको माग भइरहेको समाचार मिडियाहरुले प्रकाशित गरेका छन् ..

तपाई पनि हेर्नुहोस यो वान पाउण्ड फिस को भिडियो ( ब्यबसायीक)



यो भिडियो गत डिसेम्बर १० मा अपलोड गरिएको थियो |

यस्तो ओरिजिन भिडियो भए यस्तो थियो |

यो भिडियो भने अप्रिल १ २०१२ मा अपलोड गरिएको थियो |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items