Freesansar

www.freesansar.com
December 02,2012

प्रधानमन्त्रीलाई पक्रन सर्वोच्चको आदेश

Updated on:  Tuesday, January 15, 2013


माघ २/ पाकिस्तान - सर्वोच्च अदालतले प्रधानमन्त्रीलाइ गिरफ्तार गर्न आदेश दिएपछि देश नै गम्भीर राजनीतिक संकटको स्थितिमा पर्ने देखिएको छ |

प्रधानमन्त्री राजा परवेज अशरफलाई सर्बोच्चले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो | सर्वोच्च अदालतले प्रधानमन्त्री राजा परवेज सहित १६ जनालाई पक्राउ गर्न आदेश दिएको हो ।

अशरफ विरुद्ध प्रधानमन्त्री नहुदै मुद्दा चलिरहेको थियो |अशरफलाइ सन् २००६ देखि २००८ सम्म मन्त्रि पदमा रहदा करोडौ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो |

उर्जा मन्त्रीको पदमा रहदा गत कमिसन र घुस लिएको भन्दै सर्बोच्चले पक्रेर भोलि अदालत पेश गर्न भनेको छ |
गत वर्ष फ्रेबुअरीमा यहि मुद्दाको कारण उनले आफ्नो पद बाट राजिनामा गर्नु परेको थियो |


- एजेन्सी

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items