Freesansar

www.freesansar.com
December 02,2012

श्रीमतीले श्रीमानलाई यस्तो पत्र लेखेपछि ....

Updated on:  Tuesday, January 15, 2013


एक थोरै पढे लेखेकी महिलाले बिदेशमा भएको आफ्नो श्रीमानलाई पत्र लेखिन तर उनलाई थाहा थिएन कहाँ पूर्ण बिराम लगाउने भन्ने बारे, त्यसैले उनले लेखेको पत्र यस्तो भएछ |

मेरो प्राण भन्दा प्यारो जिबनसाथी, तपाइको चरणमा ढोग छ | हजुरले अहिले सम्म चिट्ठी लेख्नु भएन मेरो साथीलाई |

 जागिर मिल्यो हाम्रो गाईले | बाच्छो जन्मायो हजुरबुबाले | रक्सी खाने बानि गरेको छ मैले | कति पटक हजुरलाई चिठ्ठी लेखि सके तर हजुर आउनु भएन कुकुरको बच्चा |



ब्वासोले खाइदियो दुइ महिनाको खानेकुरा | छुट्टीको समयमा लिएर आउनु एक राम्री केटि | मेरो साथी भएकि छे | र अहिले टिभी मा गित गाउदै छ हाम्रो बाख्रो | बेचीदिएँ हजुरको आमा |

हजुरलाई निक्कै सम्झन्छे एक छिमेकि | हाम्लाई निक्कै नै टेन्सन दिन्छे हजुरको दासी |































यस्तो पत्र लेख्यो भने के होला | यो केवल मनोरन्जनको लागि मात्रै हो |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items