Freesansar

www.freesansar.com
December 02,2012

फेसबुक फ्रेन्डले गरे सामुहिक बलात्कार

Updated on:  Wednesday, January 2, 2013

सामुहिक बलात्कारमा परी २३ बर्षीय युबतिको दमिनीको मृत्यु भएको घटना नसेलाउदै फेरी अर्को घटना घटेको छ |

डिसेम्बर ३१ मा एक फेरी एक किशोरी फेसबुकका साथीबाट बलात्कृत भएकी छिन |

डिसेम्बर ३१ को रात किशोरीको दुइ जना मिलेर सामुहिक बलात्कार गरेका थिए | दक्षिण दिल्‍लीको एक स्कुलमा कक्षा ११मा पढ्दै गरेकी १७ बर्षीय किशोरीलाई न्यू इयर इभमा अत्याधिक मदिरा पिलाएर कोठामा लागि बलात्कार गरेका थिए |

उक्त किशोरीले प्रहरीलाई बताए अनुसार बलात्कार गर्ने एक जनालाई मात्र उनले चिनेकी थिइन त्यो पनि फेसबुकमा मात्रै | किशोरीले उजुरी गरे लगत्तै प्रहरीले बलात्कारमा संलग्न दुबैलाई पक्राउ गरेको छ |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items