कपडा चेन्ज गर्ने कोठामा क्यामरा लुकाएर खिचेपछि ( With Video)
Updated on: Monday, January 7, 2013
एक स्टोरमा आफुले किन्न लागेको कपडा मिल्छ की मिल्दैन भनेर चेक गर्न ट्रायल रूममा गएर चेक गर्दै गर्दा खिचेको भिडियो सार्बजनिक भएको छ |
कपडा चेन्ज गर्दै गर्दाको भिडियो त्यहाँ लुकाएर राखिएको क्यामरा बाट खिचिएको थियो |
वास्तबमा यो ब्राजिलको एक टेलिभिजन कार्यक्रमको लागि तयार पारिएको भन्ने संचारमा उल्लेख गरिएको छ | तर सहभागीहरुलाई यो कार्यक्रको भिडियो तयार हुन्जेल सम्म कार्यक्रमको सुटिंग हुँदै छ भन्ने नै थाह नदिई कार्यक्रमको सुटिंग गरिएको थियो |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: video
0 comments