Freesansar

www.freesansar.com
December 02,2012

संसारकै अग्लीको होचो ब्वाई फ्रेन्ड ( With photo and videos)

Updated on:  Thursday, March 28, 2013


तपाई कल्पना गर्नुहोस त, ६ फिट आठ इन्चको केटीको उनि भन्दा १ फिट ४ इन्च होचा प्रेमी भए भने कस्तो होला |

१७ बर्षीय एलिसानी डा क्रुज सिल्भा उचाई ६ फिट आठ इन्च छ तर उनको प्रेमि २२ बर्षीय सिल्भा कार्भाल्होको उचाई भने उनको भन्दा १ फिट ४ इन्च कम छ |

यी प्रेमीहरुको ब्राजिलको समुद्री किनारमा रोमान्सको बेलामा खिचिएको यस्ता तस्बिर बारक्रोफ्ट मिडियाले सार्बजनिक गरेको छ |









यी जोडी ब्राजिल स्थित सालिनोपोलिस निवासी हुन् डेलिमेल अनुसार सिल्भाको पिट्युटरी ग्लान्डमा ट्युमर भएपछि उचाई अकस्मात बढेको थियो | डाक्टरले उनको उपचार गरेर ट्युमर त हटाए तर उचाईले उनलाई निक्कै गाह्रो परेको छ |


Elisany-da-Cruz-Silva-with-her-boyfriend

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items