Freesansar

www.freesansar.com
December 02,2012

मलेसियाको घटनाको बारेमा यसो भन्छ दुतावास ( विज्ञप्ति सहित )

Updated on:  Friday, March 29, 2013

मलेसियामा हालै भएको घटनाका तस्बिरहरु भन्दै फेशबुक विभिन्न इन्टरनेट साइटबाट विभत्स दृष्यसहितको तस्विरहरु सार्बजनिक हुन थालेपछि मलेसियामा रहेको नेपाली दुतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

गएको आइतबार नेपाली बसेको जोहोरबारु स्थित पासिर गुडाङमा रहेको होस्टेलमा आक्रमण भएको थियो |


उक्त घटनाको बारेमा मलेसियाको सरकारले छानबिन गरिरहेकोले यस्ता घटना संग सम्बन्धित नभएका तस्बिरहरु सार्बजनिक नगर्न पनि आग्रह गरेको छ |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items