Freesansar

www.freesansar.com
December 02,2012

स्वर्गमा बिबाह

Updated on:  Saturday, March 30, 2013

रामुको प्रेमिकाले रामुलाई एक पटक लाई एकदमै गम्भीर भएर सोधिन |


प्रेमिका : डार्लिङ; एउटा कुरा सोध्छु; सहि सहि जवाफ दिनु है |

रामु : सोध न
प्रेमिका: त्यसो भए भन त यदि स्वर्गमै जोडी बन्छ भने बिबाह चाहि किन त्यहि हुँदैन ?

रामुले केहि बेर सोचेर भन्यो; ए मुर्ख; स्वर्गमै बिबाह हुन थल्यो भने त स्वर्ग र नर्कमा के फरक भयो र, स्वर्ग त नर्क झैँ भै हाल्छ नि ..




why no marriage in heaven ?

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items