बैंकको हिसाबमा २ लाख गडबढ
Updated on: Thursday, March 28, 2013
बैकमा चोरी हुदै थियो | लुटेराले बैकको क्यासियरलाइ बाँधिदिएको थियो |
रकम लुटेरा जाँदै गर्दा क्यासियर भन्दै थियो : साथी म माथि दया गरेर त्यो रजिस्टर पनि लैजानुहोस | त्यहाँ हिसाब मा २ लाख गडबढ छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Jokes
0 comments