३५ करोडको हिरा जडित कार
Updated on: Thursday, March 28, 2013
सबै भन्दा सस्तो नानो कार बनाउने भारतको राज्य गुजरातमा नै महँगो सुबिधासम्पन्न कार तयार भएको छ | यो कारको नेपाली मूल्य ३५ करोड भन्दा बढी रहेको बताइएको छ |
यो कारमा करोडौ को हिरा राखिएको छ भने ३ किलो सुन र ३० किलो चांदीबाट यो कार बनेको छ |
jeweled car at the global trade show
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Picture News
0 comments