बजारमा खुलेआम युवतीहरुको मोलमोलाई र मौलाउँदो यौन धन्दा
Updated on: Sunday, March 24, 2013
सुनसरीको इटहरी बसपार्क आसपासका क्षेत्रमा रहेका होटलहरुमा यौन व्यवसाय हुने गरेको छ ।
क्याविन रेष्टुरेण्टमा काम गर्ने वेटरहरुलाइ सिपमुलक तामिल दिएर पुर्नस्थापना गर्दै आएको उप्का नेपाल होप परियोजनाका अनुसार क्याविन रेष्टुरेण्टमा कार्यरत अधिकांश महिला यौन व्यवसायमा संलग्न छन् । इटहरी बसपार्कमा मात्रै यस्ता होटेलको सङ्ख्या दर्जन भन्दा बढि छ ।
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Video News
0 comments