Freesansar

www.freesansar.com
December 02,2012

काकाकुल काठमाडौँ ( With Video)

Updated on:  Sunday, March 24, 2013

खानेपानीको समस्या काठमाडौँको लागि टाउको दुखाइ नै बनेको छ | कोठा भाडामा बस्ने हुन् या काठमाडौँमा घर नै हुने हरु हुन्, सबैलाई पानीकै चिन्ता हुन्छ |

धेरै वर्ष अघि देखि नै काठमाडौँमा यसरि खानेपानीको समस्या आइपरेको भएपनि सरकारले यस तर्फ खासै चासो दिएको छैन | खानेपानी सस्थानले घरमा जोडीदिएको धारामा महिनामा १ दिन पानि आउदा पनि हर्षित हुनु पर्ने अबस्था छ |

हेरौ एक रिपोर्ट



Drinking water situation in Kathmandu

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items