मोबाइलको लागि बच्चाको निर्ममता पुर्बक हत्या - हेर्नुहोस भिडीयो |
Updated on: Saturday, March 9, 2013
हामीहरुले मोबाइलको लागि चीनमा आफ्नो किड्नी बेचेको समाचार त सुनिसकेकै छौं | त्यस्तै मोबाइलको लागि दाङमा एक बालकको निर्ममतापुर्बक हत्या गरिएको छ |
खड्ग बहादुर ओलीका छोरा अनिश ओलीको हत्या एउटा मोबाइल फोनको लागि भएको थियो |
अनिश संग भएको मोबाइल खोसेर बाबु छोराले अनिशको हत्या गरेका थिए | हत्याको बारेमा थप जानकारीको लागि भिडियो हेर्नुहोस
child-killed-for-a-mobile
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Video News
0 comments