Freesansar

www.freesansar.com
December 02,2012

प्राधिकरणले घटायो लोडसेडिंग | Loadshedding Schedule effective from 2069-11-28

Updated on:  Sunday, March 10, 2013

नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा घटाइरहेको लोडसेडिंगलाइ अब नया तालिका सार्बजनिक गरेरै लोडसेडिंग घटाएको जनाएको छ | प्रबेशिका परिक्षा ( SLC Exam) दिनेहरुलाई मध्यनजर गरि लोडसेडिंग घटाइएको प्राधिकरण बताएको छ |

सार्बजनिक भएको नया तालिका अनुसार अब दैनिक १० घण्टा लोडसेडिंग हुने छ |

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ : नदीमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि तापिय विद्युत संचालन, भारतबाट विद्युत आयात, कालीगण्डकी ए जल विद्युत केन्द्रको मर्मत कार्य समयमै सम्पन्न, कुलेखानी जलासायको पानी संचिती समेत अनुकूल रहेको एबं चुहावट नियन्त्रण कार्यको प्रभावकारी अनुगमन भएको कारणबाट तथा निकट भविष्यमा संचालन हुन गईरहेको प्रबेशिका परीक्षा समेतलाई दृष्टिगत गरी साविकमा हुदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०६९÷११÷२८ गते सोमबार देखि लागु हुने गरी निम्नानुसारको परिवर्तित समय तालिका अनुसार लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ ।

Loadshedding Schedule effective from 2069-11-28

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items