Freesansar

www.freesansar.com
December 02,2012

कुकुरले यसरि "I Love You" भनेपछि ( भिडियो सहित)

Updated on:  Tuesday, March 19, 2013

कुकुर मानिसको राम्रो साथी हो भन्ने गरेको हामीले सुन्दै आएका छौ | यसैले होला घर पालुवा कुकुरले मानिसले बोलेको बुझ्छ र भनेको मान्छ पनि | यस्तै एउटा कुकुरले I Love You भने पछि मानिसहरु अचम्मित भएका छन् |

युट्युबमा अपलोड गरिएको उत्क भिडियो ४८ सेकेन्डको छ जहाँ कुकुरले I Love You भनेको हेर्न अनि सुन्न सकिन्छ | निक्कै लोकप्रिय भएको यो भिडियोमा कुकुरले महिलाले I love You भने पछि मात्र I Love You भनेर जवाफ फर्काउछ |

भिडियो २००८ मै अपलोड गरिएको भए पनि हाल आएर चर्चामा आएको हो | यो पोस्ट तयार गर्दा सम्म 82,582,263 जनाले यो भिडियो हेरिसकेका छन् भने एक लाख भन्दा बढीले कमेन्ट पनि गरेका छन् |
तपाई पनि हेर्नुहोस यो कुकुरले I Love You भनेको भिडियो |

Dog Talking - " I love you "

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items