Freesansar

www.freesansar.com
December 02,2012

खाना नै खान नमिल्ने भो : कसरि बाच्ने ?? भिडियो सहित

Updated on:  Sunday, March 31, 2013


तपाई सुन्दा छक्क पर्नुहोला मान्छेले खाना खादा उ मर्न पनि सक्छ भनेर । खानामा बिष हालेको होइन, त्यहि खान हामीले मज्जाले खान सक्छौ तर त्यहि खान कसैले खान खान्छ भने उ मर्न सक्छ । हामीलाई मिठो मिठो खानेकुरा देखेपछि खान पाए हुन्थ्यो जस्तो लाग्छ ।

अनि हामी त्यो खानको लागि सजिलै हुन्न भने आफ्नो तर्फ बाट सके जति प्रयास गर्छौ ।

What would happen if Joshua did eat one of the many foods to which he's allergic? He could suffer severe pain, but there is also the possibility that he could die.
"There's not a minute that goes by that I'm not afraid,"
--Yahoo
पैसा छैन भने त्यसको लागि पैसाको जोगो गर्न थाल्छौं तर ९ बर्षीय जोशुआ(Joshua ) संग पैसा भएर सबै कुरा भएर पनि उनले आफ्नो मनले चाहेको कुरा खान पाउदैनन । साथीहरुले खाएर हेरेर मन लोभ्याउछन् तर खान पाउन्नन । बाबु आमा पनि निक्कै दुखि छन् उनले खान नपाउदा ।


eosinophilic esophagitis भन्ने भयानक रोग लागेको छ उनलाई । जुन रोग लागेपछि खाने कुरा खान त परै जाओस चाख्न, तथा सुघ्न, वास्ना थाहा पाउन पनि मिल्दैन । जोशुआलाइ लागेको रोग यस्तो हो कि सबै प्राय: सबै खानेकुरा बाट एलर्जी हुन्छ । डाक्टरले लेखिदिएको अनुसार कुनै कुनै खानेकुरा मात्र खान मिल्छ ।
साथै डाक्टरले एक ट्यूब बाट उनको पेट सम्म खान पुर्याउने गर्दचन । जोशुआले खान मिल्ने भनेको एक मात्र खानेकुरा baby food हो ।

यदि उनले डाक्टरको सल्लाह बिना baby food बाहेकका कुनै खाने कुरा खाए भने उनलाई एलर्जी भएर दुख हुने कुरा त छदै छ त्यो भन्दा डर लाग्दो कुरा त उनको मृत्यु पनि हुन सक्छ ।



nothing-to-eat-how-to-servive

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items