कपडा छाडेर तौलिया बेर्दा ( फोटो फिचर)
Updated on: Sunday, March 31, 2013
बलिउडका महिला कलाकार अन् स्क्रिनमा कपडा छाडेर तौलिया बेरी नाच्न खासै अप्ठ्यारो मान्दैनन |
उनीहरुको लागि यो सामान्य जस्तै भएको छ | यस्तो कार्य केवल महिला कलाकारले ले मात्र होइन पुरुषले पनि गर्ने गरेको देखिन्छ |
हेरौ क-कसले तौलिया बेरे त ...
'अजब प्रेम की गजब कहानी'मा केटले पनि एउटा सिन तौलियामा बेरिएर दिएकी थिइन |
हिजोआजका मात्र होइन धेरै समय अघिका कलाकार हेमा मालिनी पनि 'एक नई पहेली' मा तौलिया( टावेल) बेरेर सिन दिएको थिइन |
'दिलवाले दुल्हनिया ले जाएंगे'मा काजोलले आफ्नो राजकुमारलाई तौलियामा बेरिएर बोलाउदै
'हर दिल जो प्यार करेगा'मा टावेलमा बेरिएका रानी-प्रिटी
'सांवरिया'मा रणबीर कपूरको तौलियाले निन्द्रा नै उढाएको थियो |
'हर दिल जो प्यार करेगा' पछि 'दिल बोले हडिप्पा' मा रानीलाइ साहिद कपुरको अगाडी टावेल बेरेर उभिएको देख्न सकिन्छ |
'हाउसफुल 2' मा जोन अब्राहम र रितेशले पनि यसरि नै तौलिया बेरेका थिए |
'थ्री इडियट्स' मा अमिर खान,शर्मन जोशी र माधवन ले पनि एउटा गिट मा तौलिया बेरेका थिए |
रिया सेनको यो फोटो...........
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: model issue
0 comments