Freesansar

www.freesansar.com
December 02,2012

प्रचण्ड पुत्र प्रकाश किर्तिपुरमा

Updated on:  Sunday, March 31, 2013

एउटी श्रीमती हुदा हुँदै बिबाहित विद्यार्थी नेतृ बिना मगरलाई भगाएर दिल्लीमा रहेका भनिएका प्रचण्ड पुत्र प्रकाश आइतबार एक्कासी राजधानीको किर्तिपुरमा क्रिकेट हेरिरहेको अवस्थामा फेला परेका छन् ।

नागरिककर्मी विकास कार्कीले खिचेको यो तस्बिर अनुसार उनि आइतबार किर्तिपुरमा क्रिकेट हेरिरहेको थिए | त्रिवि मैदानमा नेपाल र सिंगापुरबीचको खेल भैरहेको समयमा प्रचण्ड पुत्र मुखमा माक्स र आँखामा कालो चश्मा लगाएर खेल हेरिरहेका देखिन्थे |

यो भन्दा अघि पनि उनि भक्तपुरमा कोठा लिएर बसिरहेको चर्चा पनि सुनिएको थियो |

praksh-son-of-prachanda-on-kritipur

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items