यसरि हुदै छ इटहरीमा यौनधन्दा ( With Video)
Updated on: Thursday, March 28, 2013
नेपालमा पनि यौन धन्दाले बिस्तारित हुदै छ | मिडियाहरुमा यसको बारेमा निक्कै समाचार पनि आइरहेका छन् | गरिबी, बेरोजगारीको कारणले गर्दा यो पेशामा लाग्नेहरुको संख्या पनि बढ्दै गएको छ |
काठमाडौँको ठमेल, रत्नपार्कमा भएको यौन धन्दा, देहब्यापारको समाचार पछि इटहरीमा भएको यौन धन्दाको बारेमा समाचार हरु प्रकशित हुन थालेका छन् | हेर्नुहोस कसरि हुदै छ त इटहरीमा यौन धन्दा ..
सगरमाथा टेलिभिजनको खोज खबर युनिटले तयार गरेको यो रिपोर्ट......
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Video News
0 comments