Freesansar

www.freesansar.com
December 02,2012

टुप्पीले झुण्डिएर टिस्टा पार गर्न खोज्दा गयो ज्यान ( With Video)

Updated on:  Monday, April 29, 2013

टुप्पीले झुण्डिएर टिस्टा नदी पार गर्न खोज्दा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।

दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानी गिनीज वर्ल्ड रेकर्डमा नाम लेखाएका राय ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।

स्टन्ट देखाउदै गर्दा बिचमा आएपछि घिर्नी अड्कियो र धेरै प्रयास गर्दा पनि चलेन, अनि ३० मिनेटसम्म प्रयास गरिरहेका उनको शरिर चल्न बन्द भएपछि स्थानीयले उद्दार गरेर अस्पताल ल्याएका थिए |


त्यतिबेला सम्म निक्कै ढिला भैसकेको थियो, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे | स्टन्टका लागि आफैले नदीमाथि डोरी टाँगेका रायले सुरक्षाका लागि लाइफ ज्याकेट त लगाएका थिए तर आकस्मिक सेवाको लागि कुनै व्यवस्था गरेका थिएनन |

भिडियो ...



Guinness record holder dies while trying to cross Teesta on zip wire

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items