ट्वीटर चलाउने लाइ दह्रो झड्का; प्रतिमहिना ५ डलर लाग्ने
Updated on: Monday, April 1, 2013
ट्विटर प्रयोगकर्ता हरुलाई ठिक्कै ठुलो झड्का लाग्न लागेको छ | ट्विटरले अब आफ्नो सेवा प्रयोग गरे वापत प्रति महिना ५ डलर लिने भएको छ |
आफ्ना सेवाहरुलाई २ भागमा बिभाजन गरि निशुल्क र शुल्क सहितको बनाएको ट्विटरले जनाएको छ |
प्रतिमहिना ५ डलर तिर्नेले अहिलेका सबै सेवा प्रयोग गर्न पाउने छन् र वेबसाइट पनि twitter.com रहने छ भने निशुल्क सेवा प्रयोग गर्ने हरुले पनि twttr.com मा जानु पर्ने हुन्छ |
यो निशुल्क सेवा प्रयोग गर्दा ए,ई, आई, ओ, यु जस्ता भवेलहरु लेख्न मिल्दैन | जस्तो कि नेपाल लेख्दा एन,पी र एल मात्र रहनेछ |
ट्विटर र twttr को फरक हेर्नुहोस
अर्को अप्रिल फूल जोक : ट्विटर बाट
april-fool-joke-from-twitter
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Technology
0 comments