ट्वीटरमा ट्वीट गर्दा २ बर्ष जेल
Updated on: Monday, April 1, 2013
ट्वीटरमा देशका शासक लाइ अपमान गरि ट्वीट लेखेपछि एक मानबअधिकारकर्मी लाइ जेल सजाय सुनाइएको छ |
स्रोतका अनुसार मानबअधिकार कर्मी हामिद अल खालिदीलाइ शासक अल सबाह को बिरुद्ध ट्वीट लेखेको आरोपमा २ बर्षको जेल सजाय सुनाइएको हो |
अल खालिदी अदालतको यो निर्णय बिरुद्दमा माथिल्लो अदालत जना सक्नेछन् | अरब देशहरुमा जनक्रान्तिको सुरु भएपछि धेरै खाडी मुलुकले सोसल मिडियालाइ कडा गर्न थालेका छन् |
Twitter user jailed in Kuwait
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: World
0 comments