Freesansar

www.freesansar.com
December 02,2012

युद्ध कसरि सुरु हुन्छ ?

Updated on:  Monday, April 29, 2013

छोरा - बाबा , युद्ध कसरी शुरू हुन्छ...??

बाबु : मानौ अमेरिका र बेलायतमा केहि कुरामा मतभेद भयो

आमा: तर अमेरिका र बेलायतमा त मतभेद हुन नै सक्दैन |

बाबु : ओ, मैले त उदाहरण पो दिएको त |

आमा : तर तपाइले गलत उदाहरण दिएर बच्चालाइ बहकाउदै हुनु हुन्छ |

बाबु: तर मैले बहकाएको होइन |

आमा : यो बहकेको नभएर के हो त ?

बाबु : त चुप लग त, मैले भने नि म बहकाईरहेको छैन भनेर |

आमा : म किन चुप हुने, यहाँ मेरो बच्चाको पढाइको सवाल छ | आज यो झुटो कुरा बोल्दै हुनु हुन्छ भोली अर्को . अनि...

छोरा : प्लीज, तपाईहरु झगडा नगर्नुहोस, मैले राम्रो संग नै बुझें युद्ध कसरि सुरु हुन्छ भनेर |


how the war starts

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items