अचम्मका १० सेक्स सम्बन्धि रेकर्डले तहल्का ( with photo and Video)
Updated on: Monday, April 29, 2013
कसैले चाहेरै रेकर्ड राख्ने कामहरु गर्छन भने कसैको भने यत्तिकै रेकर्ड बनि दिन्छ | बिश्वमा यस्ता केहि रेकर्ड हरु छन् जुन सेक्स संग कुनै न कुनै रुपमा सम्बन्धित छन् | यस्ता कतिपय रेकर्डहरु गिनिज बुक अफ रेकर्डमा पनि सामेल भएका छन् | आउनुहोस यसरि सेक्स सम्बन्धित केहि रोचक तथ्यहरुको बारेमा जानकारी हासिल गरौँ |

बिश्वमै सबै व्यक्तिहरुको भन्दा लामो लिंग
एक व्यक्तिको लिंगको चर्चाले सबै लाइ अचम्मित पारिदिएको छ | अमेरिकाको ब्रूकलिन मा बस्ने जोनाह फाल्कनको लिंगको लम्बाई र मोटाइले रेकर नै राखेको छ | १९९९ मा एचबीओको एक डकुमेन्ट्रीको लागि उनको लिंगको मापन गरिएको थियो | जसको लम्बाई १३.५ इन्च/ ३४ सेमी र चौडाई / गोलाई ६.२५ इन्च/ १६ सेमी रहेको थियो |
विश्वमै सबै महिलाहरुको भन्दा भन्दा लामो योनी
विश्वमै सबैभन्दा लामो योनी (VAGINA) भएकी महिला हुन् स्कटल्याण्डकी अन्ना स्वान (Anna Swan, 1846-1888)| उनले १९८०को दसकमै सबै भन्दा धेरै उचाई भएकी महिला( १९ बर्षमै उनको उचाई 7' 8" थियो ) , सबै भन्दा ठुलो उचाई भएको बच्चाको जन्म दिने महिला (जन्मदा नै बच्चाको तौल 26 lbs अर्थात् ११.८ केजी र ३४ इन्च लम्बाई / उचाई भएको बच्चा ), सबै भन्दा अग्लो व्यक्ति संग बिबाह गर्ने महिला ( उनको श्रीमान क्याप्टेन मार्टिन बेट्स /Captain Martin Bates को उचाई ७ फिट रहेको थियो ) र सबै भन्दा लामो योनी -१९ इन्च( 48cm) को रेकर्ड कायम गरेकी थिइन |
विश्वमै सबै भन्दा धेरै बच्चाकी आमा
विश्वमै सबै भन्दा धेरै बच्चा ( सन्तान ) जन्माउने महिला हुन् रुसको शुयामा बस्ने महिला भलेन्टिना भास्सेलेभा (Valentina Vassilyeva)हुन् | उनले १६ जोडा जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा गरि जम्मा २७ पटक बच्चा जन्माएकी थिईन | |उनका ६९ बच्चा मध्ये ६७ बच्चा मात्र बाँचेका थिए |

सबै भन्दा टाढा बिर्य फ्याक्ने व्यक्ति
अचम्मको यो रेकर्ड राख्ने व्यक्ति हुन् होर्स्ट स्कल्ट्ज(Horst Schultz) | यीनले आफ्नो बिर्य लिंगबाट १८ फिट टाढा पुर्याएका थिए | (records for the greatest height (12 ft 4in) and the greatest speed of ejaculation, or muzzle velocity, with 42.7mph.)

सबै भन्दा बुढी महिला यौनकर्मी (PROSTITUTE)
सबै भन्दा धेरै उमेरकी यौनकर्मीको रेकर्ड राखेकी छिन ताइवानको राजधानी ताइपे की चियु ले | त्यहाको पुलिशको रेकर्ड अनुसार ८२ बर्षीय चियु ४० पछिल्लो चालिश बर्ष देखि यौनकर्मीको पेसामा लागिरहेकी छिन | जसलाई मानिसहरु ग्य्राण्डमा को नामले पनि चिन्ने गर्छन |
विश्वमै एकै पटक सबै भन्दा बढी संख्यामा सम्भोग
मानिसहरु रेकर्ड राख्नको लागि जे पनि गर्छन | जापानमा २५० दम्पतीले एकै समय एकै ठाउमा सेक्स गरेर रेकर्ड कायम गरेका थिए | यो कार्यक्रमको भिडियो खिचेर राखिएको छ जुन अहिले पनि किन्न पाइन्छ |
सबै भन्दा बढी पुरुष संग सेक्स गर्ने महिला
विश्वमै सबै भन्दा धेरै पुरुष संग सेक्स गरेर रेकर्ड राख्ने महिला हुन् अमेरिकन पोर्नोग्राफिक एक्ट्रेस लिजा स्पार्क्स | उनले एकै दिनमा ९१९ जना संग सेक्स गरेर अचम्मको रेकर्ड राखेकी थिइन |

सबै भन्दा धेरै समय सम्म हस्तमैथुन गर्ने पुरुष
एक पुरुसले कति समय सम्म हस्तमैथुन गर्न सक्छ, अनुमान गर्नुहोस त ? सान्फ्रान्सिस्को मा आयोजना गरिएको एक प्रतियोगितामा सबै भन्दा धेरै समय सम्म हस्त मैथुन गरेर जापानका मसानाबु सातोले रेकर्ड कायम गरेका छन् | सातोले लगातार ९ घण्टा ५८ मिनेट हस्त मैथुन गरेका थिए |
सबै भन्दा बलियो योनी
संसारमै सबै भन्दा बलियो योनी ( VAGINA) कसको होला त ? ४२ बर्षीय तातियाता कोजेवनिकोवा भन्दा शक्तिशाली त कसैको पनि नहोला | उनि आफ्नो अंगले १४ किलो तौल भएको समान उचाल्न सक्छिन |

सबै भन्दा धेरै उमेरमा बाउ बन्ने व्यक्ति
हरियणाका १०२ बर्षीय रामजित राघवले बिश्वकै सबै भन्दा बृद्ध पिताको पदवी पाएका छन् । पहिलोपल्ट २०१० मा १०० बर्षको उमेरमा उनले यो रेकर्ड बनाएका थिए । तर यसै वर्ष यानी २०१२ मा उनले फेरी बाबु बनेर आफ्नै रेकर्ड ब्रेक गराएका छन् । रामजित भन्दा अगाडी यो रेकर्ड राजस्थानका नानु राम जोगीको नाममा थियो ।
Some amazing records

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Amazing World
0 comments