यसो भन्दै फेरी थपे राष्ट्रपतिले ५ दिन म्याद (विज्ञप्ति सहित )
Updated on: Sunday, December 30, 2012
जति म्याद थपे पनि सहमति नगर्ने नेपाली नेताहरुले आज फेरी म्याद थप को लागि आग्रह गरे पछि राष्ट्रपतिले पुन: सहमतिको लागि म्याद थप गरि दिएका छन् |
आज बिहान प्रमुख भनिएका तिन दल अनिमधेशी मोर्चाको नेताहरुको भेटमा छलफलमा फेरी ५ दिनको म्याद थप गर्न आग्रह गर्ने निर्णय भएको थियो |
पटक पटक सहमतिको लागि राष्ट्रपतिले म्याद थप गरिरहे पनि नेताहरुले राजनीतिक सहमति गर्नु को साटो म्याद सकिए पछि थप्ने सहमति मात्र गर्ने गरेका छन् |
राष्ट्रपतिले सहमतिको लागि दिएको म्याद पुष २० गते सकिने छ |
राष्ट्रपति कार्यालयबाट म्याद थपबारे जारी विज्ञप्ति यस्तो छ :
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments