कम उमेरमा यौन सम्पर्क, सानैमा धेरै यौन साथी
Updated on: Sunday, December 30, 2012
बेलायतमा गरिएको एक सर्बेक्षणमा त्यहाका हरेक चार मध्ये एक युवतीले १६ बर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेको खुलाशा भएको छ |
उक्त सर्वेक्षणमा १६ बर्ष देखि २४ बर्षका युबतीहरुमध्ये २७% ले आफुले १६ वर्ष अघि नै यौन सम्पर्क गरेको स्वीकार गरेका थिए |
तर युबती भन्दा युवाहरुको अनुपात भने कम रहेको उक्त सर्वेक्षणले देखाएको छ | युवाहरुमा हर्क ५ मा १ जनाले मात्र कम उमेर मा ( १६ बर्ष भन्दा अघि) यौन सम्पर्क गर्ने गरेको स्वीकार गरेका थिए |
अझ आश्चर्य लाग्ने कुरा त सर्बेक्षणमा सहभागी १० जन्म १ जनाले १० वा सो भन्दा पनि बढी यौन साथी छन् भन्ने बताएका थिए |
हात हातमा मोबाइल र इन्टरनेट हुने हुनाले सजिलै पोर्न मुभी हेर्न सकिने भएकोले बेलायतमा यस्तो हुनु सामान्य नै भइ सकेको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: World
0 comments