आफ्नै ३ बर्षीय छोरीमाथि जबरजस्ती
Updated on: Saturday, January 5, 2013
यौनको मामिलामा मानिस कति सम्म तल गिर्न सक्छ भन्ने उदाहरण हो राजधानीको सोल्टीमोडको घटना | राजधानीकै सोल्टीमोडमा आफ्नै छोरी माथि यौन शोषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् |
नुवाकोट जिल्ला चाउथे–६ घर भइ हाल काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोड डेरा गरी बस्ने इन्द्र बहदुइर तामाङलाई प्रहरीले आफ्नै ३ बर्षीय छोरी माथि जबरजस्ती गरेको भन्दै उजुरी परेपछि पक्राउ गरेको हो |
तामाङले पुष १८ गते राति आफ्नै छोरी माथि जवरजस्ती अनुचित कार्य गरेको आरोप उनकै श्रीमती ( बच्चाकी आमा) ले लगाएकी थिईन | बालिकाको आमाले पौष १९ गते बालिकालाई बाबु ले जबरजस्ती गरेको प्रहरीलाई बताए पछी प्रहरीले तामाङलाई पक्राउ गरेको हो | घटनाको सम्बन्धमा आबस्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments